बीउ बिजन प्रयोगशाला, रुपन्देही

क्षतिपूर्ति सहितको नागरिक वडापत्र

 

 

क्र.स.

 

 

सेवाको प्रकृति

 

सेवाग्राहीले पुर्याउनु पर्ने प्रक्रिया र पेश गर्नुपर्ने कागजात

 

लाग्ने शुल्क/ दस्तुर (रुपैया)

 

लाग्ने समय अवधि (न्युनतम)

सेवा प्रदान गर्ने जिम्मेवार कर्मचारी, शाखा/फाँट र कार्य कक्ष

 

गुनासो सुन्ने पदाधिकारीको पद र नाम

 

 

क्षतिपूर्ति रकम (रुपैया)

 

 

कैफियत

1

बीउ बाली खेत निरीक्षण

बीउ बिजन प्रमाणीकरण निर्देशिका, 2074 को अनुसूचि 4 अनुसारको पुर्व जानकारी फारम

320/- प्रति हेक्टर

खडा बाली अवधिसम्म

प्राविधिक शाखा

प्रमुख

1000/-

 

2

सुचित भएका बीउ बिजनहरुको जानकारी उपलब्ध गराउने

निवेदन

निशुल्क

१ दिन

प्राविधिक शाखा

प्रमुख

1000/-

 

3

बीउ उत्पादक, कृषक, व्यवसायीहरु तथा प्राविधिकहरुलाई बीउ बिजन सम्वन्धी तालिम दिने

सहभागीहरुको विवरण सहित तालिमको माग गरिएको निवेदन

निशुल्क

वार्षिक कार्यक्रम अनुसार

प्राविधिक शाखा

प्रमुख

दिनु नपर्ने

 

4

बीउमा संकेत पत्र (ट्याग) जारी गर्ने

बीउ बिजन प्रमाणिकरण निर्देशिका, 2074 अनुसार बीउ बाली खेत निरीक्षण गरेको फाराम र बीउ परीक्षण प्रतिवेदन

100/- प्रति मेट्रिक टन

प्रशोधित बीउ थैलाबन्दी अवस्था

प्राविधिक शाखा

प्रमुख

1000/-

 

 

 

 

 

5

बीउ परीक्षणको लागि बीउ नमूना संकलन गर्ने

निवेदन

214/- प्रति नमूना

30 दिन

प्राविधिक शाखा

प्रमुख

1000/-

 

6

बीउ बिजन परीक्षण

  1. सम्पूर्ण परीक्षण (उमारशक्ति, भौतिक शुद्धता र  चिस्यान)
  2. उमारशक्ति परीक्षण
  3. शुद्धता परीक्षण
  4. चिस्यान परीक्षण
  5. जीवितपना परीक्षण
  6. 1000 वा 100 दाना तौल परीक्षण

बीउ बिजनको नमूना संकलन कार्यविधि, 2073 को अनुसूचि 3 अनुसारको नमूना विवरण फारम सहित निवेदन र बीउ नमूना

 

प्रति नमूना

557/-

 

 

 

229/-

174/-

154/-

289/-

110/-

 

(बाली अनुसार)

 

30 दिन

 

 

30 दिन

७ दिन

७ दिन

७ दिन

२ दिन

प्राविधिक शाखा

प्रमुख

1000/-

 

7

प्रकाशन सामाग्री उपलब्ध गराउने

निवेदन

निशुल्क वा सामाग्री मूल्य अनुसार

मौज्दातमा भए तत्काल

प्रशासन शाखा

प्रमुख

दिनु नपर्ने

 

सुचना अधिकारीः अधिकृत (अधिकृतस्तर छैठौं) श्री दिना बन्दु पौडेल, सम्पर्क मोवाइल नं. ९८५७०७९०२०

द्रष्टव्यः

1. यस वडापत्र बमोजिम सेवा प्राप्त हुन नसकेमा कार्यालय प्रमुख समक्ष क्षतिपूर्तीका लागि निवेदन दिन सकिने छ । तर प्रयोगशालाको मेशिनरी लगायत प्राविधिक कारणले गर्दा तोकिएको समयावधिमा सेवा प्रदान गर्न नसकेमा समयभित्र जानकारी गराइने छ र क्षतिपूर्ति दिइने छैन ।

२. जेष्ठ नागरिक, अशक्त, सुत्केरी र नावालकको हकमा सोही बमोजिम प्राथमिकता दिइने छ ।

३. यस कार्यालयको सम्पर्क फोन नं. 071-421020, ईमेलः bhairahawaseedlab@gmail.com, वेवसाइटः seedlabbhw.gov.np रहेको छ । साथै, तालुक कार्यालय कृषि विकास निर्देशनालय, रुपन्देहीको सम्पर्क फोन नम्वर 071-420040/420012 रहेको छ ।